बाइबलले असल र खराबको बारेमा के भन्छ? — भाग २ — बाइबल क्विज
तलका प्रत्येक सन्दर्भका लागि, त्यो पदले के सिकाउँछ छान्नुहोस्। तपाईंको स्कोर अन्त्यमा देखिनेछ।
यो श्रेणीबद्ध क्विज हो। तपाईंको मन्त्रालय अनुमोदन प्रमाणपत्रका लागि श्रेय पाउन यो उत्तीर्ण गर्नुहोस्।
हिब्रू 5:14 — तर खँदिलो भोजन परिपक्वहरूका लागि हो । किनकि तिनीहरूको परिपक्वताको बुझाइको तालिमले तिनीहरू दुष्टबाट असल ________ सक्ने भएका हुन्छन् ।
स्वभावैले
छुट्ट्याउन
निर्धन
२ कोरिन्थी 11:3 — तर सर्पले हव्वालाई आफ्नो धूर्तताद्वारा झुक्याए जस्तै गरी ख्रीष्टप्रति भएको तिमीहरूको निष्कपट र शुद्ध आराधनाबाट तिमीहरूका विचार ________ लगिन्छ कि भनेर मलाई डर लागेको छ ।
टाढा
नयाँ
आनन्द
उत्पत्ति 3:22 — परमप्रभु परमेश्वरले भन्नुभयो, “असल र खराबको ________ पाएर मानिस हामीजस्तै भएको छ । यसैकारण अब त्यसलाई आफ्नो हात पसारेर जीवनको रुखको फल खान दिनुहुँदैन नत्रता त्यो सधैँभरि जीवित रहला ।”
खातिर
ज्ञान
परदेशी
मर्कूस 7:21 — किनभने मानिसको भित्रबाट नै अर्थात् हृदयबाट नै दुष्ट विचार, यौन ________, चोरी, हत्या
चिसो
रङ
अनैतिकता
यर्मिया 17:9 — कुनै पनि कुराभन्दा हृदय बढी छली हुन्छ । यो रोगले ग्रस्त छ । यसलाई कसले ________ सक्छ र?
दर्शन
बुझ्न
लेख्
यशैया 7:15 — जब उनले खराबलाई इन्कार गर्न र असललाई रोज्न जान्दछन्, तब उनले ________ र मह खानेछन् ।
दही
पात
कीरा
हितोपदेश 3:7 — तेरो आफ्नै दृष्टिमा ________ नबन् । परमप्रभुको भय मान्, र खराबीबाट फर्की ।
आनन्द
बुद्धिमान्
टाढा
भजनसंग्रह 37:27 — खराबीबाट फर्क र जे असल छ सो गर । तब तिमी सदासर्वदा ________ हुनेछौ ।
सुरक्षित
विजय
घृणा
१ राजाहरू 3:9 — त्यसैले मैले खराब र असल ________ सकूँ भनेर मानिसहरूको न्याय गर्न तपाईंका दासलाई समझशक्तिको ह्रदय दिनुहोस् । किनकि तपाईंको यस महान् जातिलाई न्याय गर्न को सक्षम छ?”
छुट्ट्याउन
हल्लाउँछे
व्यवस्थापकको
हिब्रू 5:13 — किनकि दूध मात्र पिएर ________ कसैले पनि धार्मिकताको वचनसँग अनुभव गर्न सक्दैन, किनकि ऊ अझसम्म बालकै हुन्छ ।
हिँड्ने
खेल्ने
जिउने
१ थेसलोनिकी 5:21 — सबै कुराको ________ गर, जे असल छ त्यसमा लागिरहो ।
त्यहीँ
ढुङ्गा
जाँच
१ पत्रुस 3:11 — ऊ ________ कुराहरूबाट फर्की जे असल छ त्यही गरोस् । उसले शान्तिको खोजी गरोस् र त्यसैमा लागिरहोस् ।
खराब
कष्ट
अधीनमा
भजनसंग्रह 34:14 — खराबीबाट फर्क र असल गर । ________ खोज र त्यसको पछि लाग ।
शान्ति
वरिपरि
फर्केर
रोमी 12:9 — प्रेम निष्कपट होस् । जे खराब छ, त्यसलाई ________ गर; जे असल छ, त्यसमा लागिरहो ।
आज्ञा
अनन्त
घृणा
रोमी 5:19 — जसरी एक जना मानिसको अनाज्ञाकारिताद्वारा धेरै जनालाई पापी बनाइयो, त्यसरी नै एक जनाको आज्ञाकारिताद्वारा धेरै जनालाई ________ बनाइनेछ ।
अभिवादन
धर्मी
खुसी
प्रकाश 2:7 — मण्डलीहरूलाई आत्माले के भन्नुहुन्छ, जसको कान छ त्यसले सुनोस् । जसले ________, त्यसलाई म जीवनको रुखबाट खाने अनुमति दिनेछु जुनचाहिँ परमेश्वरको स्वर्गलोक हो’ ।”
जित्छ
ओइलाउँछ
कटनी
उत्पत्ति 1:31 — परमेश्वरले आफूले बनाउनुभएका सबै कुरा हेर्नुभयो । त्यो ज्यादै असल थियो । साँझ पर्यो र बिहान भयो - ________ दिन ।
एघार
छैटौँ
पन्ध्र
भजनसंग्रह 34:8 — परमप्रभु असल हुनुहुन्छ भन्ने कुरा ________ र हेर । उहाँमा शरण लिने मानिस धन्यको हो ।
जाँच
हतार
पासोमा
उत्पत्ति 3:6 — जब स्त्रीले त्यो रुखको फल खानमा असल, र हेर्नमा रहरलाग्दो, अनि ________ प्राप्त गर्नलाई त्यसको चाह गर्नुपर्ने रहेछ भनेर देखिन्, तिनले त्यसका केही फलहरू टिपिन् र खाइन् । त्यसपछि तिनले केही आफूसँगै भएका आफ्ना पतिलाई पनि दिइन्, र उनले पनि त्यो खाए ।
उत्तराधिकारी
राजदण्ड
बुद्धि
उपदेशक 4:12 — एक जनालाई जित्न सकिन्छ, तर दुई जनाले आक्रमणको सामना गर्न सक्छन्, र तिन सूतले बाटेको ________ झट्टै चुँडिँदैन ।
सिक्री
डोरी
सुत्ने
← अध्ययनमा फर्कनुहोस्