असल र खराबको बारेमा बाइबल के भन्छ? — द फाउन्डेशन — बाइबल क्विज
तलका प्रत्येक सन्दर्भका लागि, त्यो पदले के सिकाउँछ छान्नुहोस्। तपाईंको स्कोर अन्त्यमा देखिनेछ।
यो श्रेणीबद्ध क्विज हो। तपाईंको मन्त्रालय अनुमोदन प्रमाणपत्रका लागि श्रेय पाउन यो उत्तीर्ण गर्नुहोस्।
हिब्रू 5:14 — तर खँदिलो भोजन परिपक्वहरूका लागि हो । किनकि तिनीहरूको परिपक्वताको बुझाइको तालिमले तिनीहरू दुष्टबाट असल ________ सक्ने भएका हुन्छन् ।
स्वभावैले
छुट्ट्याउन
निर्धन
व्यवस्था 30:15 — हेर, आज मैले तिमीहरूका सामु ________ र भलाइ, मृत्यु र दुष्ट्याइँ राखिदिएको छु ।
जीवन
हृदय
क्रोध
मिका 3:1 — मैले भनेँ, “अब ________, ए याकूबका अगुवाहरू र इस्राएलका घरानाका शासकहरू, के इन्साफलाई बुझ्नु तिमीहरूका निम्ति ठिक होइन र?
सुन
पाप
तयार
हितोपदेश 1:24 — मैले बोलाएको छु, तर तिमीहरूले सुन्न ________ गरेका छौ । मैले मेरा हात फैलाएँ, तर ध्यान दिने कोही थिएन ।
सुरु
कोसिस
इन्कार
यशैया 5:20 — धिक्कार तिनीहरूलाई जसले खराबलाई असल र असललाई ________ भन्छन् । जसले ज्योतिलाई अँध्यारो र अँध्यारोलाई ज्योतिको रूपमा लिन्छन् । अनि तीतोलाई गुलियो र गुलियोलाई तीतोको रूपमा लिन्छन् ।
खराब
सहायता
बालकलाई
हितोपदेश 24:8 — खराबी गर्न ________ बनाउने एउटा छ जसलाई मानिसहरू “षड्यन्त्रकारीको गुरु” भन्छन् ।
पानी
योजनाहरू
बतास
यर्मिया 13:23 — के कूशका मानिसहरूले आफ्नो छालाको रङ बद्लन सक्छन् र, वा ________ आफ्नो छालाको थोप्ला बद्लन सक्छ र? त्यसो हो भने, दुष्टताको निम्ति बानी परेको तैंले पनि भलाइ गर्न सक्छस् ।
चितुवाले
औषधी
अभ्यासहरू
हितोपदेश 4:14 — ________ चालमा नहिँड् र खराबी गर्नेहरूको मार्गमा नजा ।
देखाउनुभएको
दुष्टहरूको
खन्याए
हितोपदेश 4:18 — तर ________ मानिसहरूको मार्ग प्रभातको पहिलो किरणजस्तै हो । मध्यदिन नआएसम्म यो झन्-झन् चम्किलो हुन्छ ।
ज्ञान
खुसी
धर्मी
उत्पत्ति 3:1 — परमप्रभु परमेश्वरले बनाउनुभएका सबै जङ्गली पशुहरूमध्ये सर्पचाहिँ बढी ________ थियो । त्यसले स्त्रीलाई भन्यो, “के परमेश्वरले साँच्चै नै तिमीहरूलाई बगैँचाको कुनै रुखको फल नखानू भनी भन्नुभएको छ?”
लादिएका
धूर्त
औषधी
उत्पत्ति 3:6 — जब स्त्रीले त्यो रुखको फल खानमा असल, र हेर्नमा रहरलाग्दो, अनि ________ प्राप्त गर्नलाई त्यसको चाह गर्नुपर्ने रहेछ भनेर देखिन्, तिनले त्यसका केही फलहरू टिपिन् र खाइन् । त्यसपछि तिनले केही आफूसँगै भएका आफ्ना पतिलाई पनि दिइन्, र उनले पनि त्यो खाए ।
उत्तराधिकारी
राजदण्ड
बुद्धि
उत्पत्ति 3:22 — परमप्रभु परमेश्वरले भन्नुभयो, “असल र खराबको ________ पाएर मानिस हामीजस्तै भएको छ । यसैकारण अब त्यसलाई आफ्नो हात पसारेर जीवनको रुखको फल खान दिनुहुँदैन नत्रता त्यो सधैँभरि जीवित रहला ।”
खातिर
ज्ञान
परदेशी
उत्पत्ति 8:20 — नोआले परमप्रभुको निम्ति एउटा वेदी बनाए । तिनले शुद्ध पशुहरू र शुद्ध पक्षीहरूमध्ये केहीलाई लिई वेदीमा ________ चढाए ।
भेडा
ढुङ्गा
होमबलि
हितोपदेश 1:33 — तर मेरो कुरा सुन्ने सुरक्षामा ________ छ, र कुनै पनि विपत्तिको डरैविना ढुक्कसित बस्ने छ ।”
मर्ने
मृत्यु
जिउने
प्रकाश 2:7 — मण्डलीहरूलाई आत्माले के भन्नुहुन्छ, जसको कान छ त्यसले सुनोस् । जसले ________, त्यसलाई म जीवनको रुखबाट खाने अनुमति दिनेछु जुनचाहिँ परमेश्वरको स्वर्गलोक हो’ ।”
जित्छ
ओइलाउँछ
कटनी
हितोपदेश 4:23 — तेरो हृदयलाई ________ राख्, र पुरा मेहनतसाथ यसको रक्षा गर्, किनकि यसबाट नै जीवनका मूलहरू उम्रन्छन् ।
घृणा
श्राप
सुरक्षित
यशैया 26:3 — तपाईंमा लागेको मनलाई, तपाईंले उसलाई पुरा ________ राख्नुहुनेछ, किनकि उसले तपाईंमा विश्वास गर्छ ।
शान्तिमा
झट्टै
सित्तैँमा
प्रेरित 8:32 — इथियोपियालीले पढेको धर्मशास्त्रको खण्ड थियोः “काटिने थुमाजस्तै उसलाई लगियो; जसरी ________ ऊन कत्रनेको सामु मौन हुन्छ त्यसै गरी उसले आफ्नो मुख खोल्दैन ।”
दृष्टान्तमा
धन्यवाद
थुमा
← अध्ययनमा फर्कनुहोस्