ज्ञानको बारेमा बाइबलले के भन्छ? — यसलाई जीवनमा उतार्दै — बाइबल क्विज
तलका प्रत्येक सन्दर्भका लागि, त्यो पदले के सिकाउँछ छान्नुहोस्। तपाईंको स्कोर अन्त्यमा देखिनेछ।
यो श्रेणीबद्ध क्विज हो। तपाईंको मन्त्रालय अनुमोदन प्रमाणपत्रका लागि श्रेय पाउन यो उत्तीर्ण गर्नुहोस्।
हितोपदेश 10:14 — ________ मानिसहरूले ज्ञान सञ्चय गर्छन्, तर मूर्खको मुखले विनाशलाई नजिक ल्याउँछ ।
आनन्द
असल
बुद्धिमान्
१ कोरिन्थी 8:1 — ________ बलिदानको रूपमा चढाइएको खानेकुराको बारेमा भन्नुपर्दा हामीलाई थाहा छ कि “हामी सबैसँग ज्ञान छ ।” ज्ञानले घमण्ड ल्याउँदछ, तर प्रेमले उन्नति गराउँछ ।
मूर्तिलाई
अङ्गहरू
मार्गहरू
२ कोरिन्थी 10:5 — हामी पनि परमेश्वरको ज्ञानको विरुद्धमा खडा हरेक उच्च कुरालाई नष्ट गर्दछौँ । हामी हरेक ________ ख्रीष्टको आज्ञाकारितामा कैद गर्छौं ।
विचारलाई
सामानको
किल्ला
एफिसि 6:17 — र मुक्तिको ________ लगाऊ र आत्माको तरवार बोक, जुन परमेश्वरको वचन हो ।
गहिराइमा
टोप
अनुकरण
होशे 4:6 — मेरा मानिसहरू ज्ञानको कमिले गर्दा नष्ट भइरहेका छन् । तिमी पुजारीहरूले ज्ञानलाई इन्कार गरेको कारणले, तिमीहरूलाई मेरो पुजारी हुनबाट म पनि इन्कार गर्नेछु ।तिमीहरूले मेरो व्यवस्थालाई ________ कारणले, म तिमीहरूका परमेश्वर भए पनि म तिमीहरूका छोराछोरीलाई बिर्सनेछु ।
त्यागेका
ढुङ्गाका
बिर्सेका
यर्मिया 31:34 — तब हरेक मानिसले फेरि आफ्नो छिमेकी वा हरेक मानिसले आफ्नो भाइलाई यसो भनेर सिकाउने छैन, 'परमप्रभुलाई चिन ।' किनकि सानादेखि ठुलासम्म तिनीहरू सबैले मलाई चिन्नेछन्, यो यो परमप्रभुको घोषणा हो । किनकि म तिनीहरूको अधर्म ________ दिनेछु, र फेरि तिनीहरूका पाप सम्झनेछैनँ ।”
अधीनमा
क्षमा
मध्यरातमा
यूहन्ना 17:3 — यो ________ जीवन होः तिनीहरूले तपाईंलाई अर्थात् एक मात्र साँचा परमेश्वर, र जसलाई तपाईंले पठाउनुभएको छ अर्थात् येशू ख्रीष्टलाई चिनून् ।
स्वर्गीय
अनन्त
अन्तिम
मत्ती 24:35 — स्वर्ग र ________ बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन् ।
विवाह
पृथ्वी
ल्याउने
हितोपदेश 2:3 — तैँले समझशक्तिको लागि ________ गरिस्, र यसको लागि सोर उचालिस् भने
लुकाउनुहुन्छ
पुकारा
खेती
हबकूक 2:14 — तथापि ________ पानीले ढाकेझैँ सारा भुमि परमप्रभुको महिमाको ज्ञानले भरिनेछ ।
शान्त
उखान
समुद्रलाई
१ पत्रुस 2:9 — तर तिमीहरू त चुनिएका वंश, राजकीय ________, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ । त्यसैले, तिमीहरूलाई अन्धकारबाट बोलाई उहाँको उदेकको ज्योतिमा ल्याउनुहुनेका आश्चर्यकर्महरूको घोषणा गर्न सक ।
अभिवादन
सहभागी
पुजारीहरू
← अध्ययनमा फर्कनुहोस्