🌐 Language
'Olelo Hawai'iAfaan Oromoobahasa IndonesiaBelarusianBrezhonegCebuanoChamorroChichewachiShonaChongthuCiyawoDanskDeutschEestiEnglishEspañolEsperantoeʋegbeFrançaisHausaHrvatskiIgboIlocanoItalianoKikuyuKiswahiliKiyombiKreyòl AyisyenLatinaLatviešulietuviųLingálaLugandaMagyarMahasuiMāoriNederlandsNorskPohnpeianPolskiPortuguêsQach’abelRomaniRomânăSanskritSetswanaShqipsrpski jezikSuomiSvenskaTagalogTiếng ViệtTonganTwiTürkçeUyghur tiliYorùbáÍslenskaČeštinaБългарскиРусскийУкраїнськаעבריתاردوالعربيةفارسیكوردی سۆرانیअहिराणी‎नेपालीभद्रवाही‎मराठीमानक हिन्दी‎हरियाणवी‎অসমীয়াবাংলাਪੰਜਾਬੀગુજરાતીଓଡ଼ିଆ‎தமிழ்తెలుగుಕನ್ನಡമലയാളംไทยဗမာἙλληνική中文日本語한국어+ सबै भाषाहरू
See More Jesus
नेपाली

बाइबलले दयाको बारेमा के भन्छ? — द फाउन्डेशन — बाइबल क्विज

बाइबल क्विज

बाइबलले दयाको बारेमा के भन्छ? — द फाउन्डेशन — बाइबल क्विज

तलका प्रत्येक सन्दर्भका लागि, त्यो पदले के सिकाउँछ छान्नुहोस्। तपाईंको स्कोर अन्त्यमा देखिनेछ।

यो श्रेणीबद्ध क्विज हो। तपाईंको मन्त्रालय अनुमोदन प्रमाणपत्रका लागि श्रेय पाउन यो उत्तीर्ण गर्नुहोस्।

तीतस 3:5 — हामीले धार्मिकतामा गरेका कामहरूद्वारा होइन, तर उहाँको कृपाअनुसार ________ जन्मको स्नान र पवित्र आत्माको नविकरणद्वारा उहाँले हामीलाई बचाउनुभयो ।
नयाँ
सत्य
वचन
मत्ती 9:13 — जाओ र यसको ________ के हो सिक, ‘म दया चाहन्छु, तर बलिदान होइन ।’ किनकि म, धर्मीहरूलाई पश्चात्ताप गर्नलाई बोलाउन आएको होइनँ, तर पापीहरूका लागि आएको हुँ ।
अर्थ
शुद्ध
प्रेम
लुका 10:37 — ती शिक्षकले भने, “जसले त्यसलाई ________ देखायो ।” येशूले तिनलाई भन्नुभयो, “जाऊ र तिमीले पनि त्यसै गर ।”
दया
आदर
शुद्ध
मत्ती 5:7 — धन्य दयावन्तहरू, किनभने तिनीहरूले ________ पाउनेछन् ।
आदर
दया
दोष
एफिसि 2:4 — तर परमेश्वरले आफ्नो महान् प्रेमले हामीलाई प्रेम गर्नुभएको कारण उहाँ दयामा ________ हुनुहुन्छ ।
धनी
इनाम
योग्यको
१ पत्रुस 1:3 — परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टका पिता धन्यको हुनुभएको होस् । उहाँको महान् दयामा मृतकहरूबाट येशू ख्रीष्टको पुनरुत्थानद्वारा ईश्वरीय उत्तराधिकारको निश्चयतको लागि हामीलाई ________ जन्म दिनुभयो ।
ढुङ्गा
स्वर्गबाट
नयाँ
हिब्रू 2:17 — त्यसैले, उहाँका भाइहरूजस्तै बन्न उहाँका निम्ति सबै क्षेत्रमा आवश्यक थियो । त्यसकारण, उहाँ परमेश्वरका कुराहरूसम्बन्धी दयापूर्ण र विश्वासयोग्य हुनुभई परमेश्वरका महान् पुजारी हुनुभयो । त्यसैले, उहाँले सबै मानिसका पापको ________ ल्याउन सक्नुभयो ।
स्वीकार
अभिवादन
क्षमा
मर्कूस 10:47 — जब त्यसले येशू नासरी भन्ने सुने, त्यो कराउन थाल्यो र भन्यो, “हे येशू, दाऊदका पुत्र, ममाथि ________ गर्नुहोस्!”
शुद्ध
दया
आदर
लुका 11:41 — तिमीभित्र जे छ, त्यो कुरा गरिबलाई देओ र त्यो कुरा तिम्रो निम्ति सबै ________ हुनेछन् ।
धर्मी
शुद्ध
लेखिएका
प्रेरित 9:36 — अब ________ तबीता (ग्रिकमा डोरकास) नाउँकी एक जना चेली थिइन् । यी स्त्री असल काम र कृपापूर्ण कार्यले भरिएकी थिइन् र उनले गरिबहरूको हेरचाह गर्थिन् ।
योप्पामा
किलिकिया
बारनाबास
उत्पत्ति 19:19 — तपाईंका दृष्टिमा तपाईंको दासले कृपा पाएको छ, र मेरो प्राण बचाउनको निम्ति ममाथि तपाईंहरूले ठुलो दया देखाउनुभएको छ, तर म पहाडहरूतिर भाग्न सक्दिनँ, किनभने ममाथि ________ आइलाग्नेछ र म मर्नेछु ।
विपत्ति
व्यवस्था
प्रेमी
उत्पत्ति 32:12 — तर तपाईंले भन्नुभयो, 'निश्चय नै, म तेरो उन्नति गराउनेछु । म तेरा सन्तानहरूलाई गन्नै नसकिने गरी ________ बालुवासरह तुल्याउनेछु' ।”
ढुङ्गा
समुद्रको
बालक
भजनसंग्रह 136:1 — परमप्रभुलाई ________ देओ । किनकि उहाँ असल हुनुहुन्छ, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
जातिहरूका
धन्यवाद
सर्वशक्तिमान्
भजनसंग्रह 136:4 — उहाँलाई ________ चढाओ जसले मात्र महान् आश्चर्य कामहरू गर्नुहुन्छ, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
जातिहरूका
प्रशंसा
धन्यवाद
भजनसंग्रह 136:23 — उहाँलाई जसले हामीलाई सम्झनुभयो र हाम्रो अपमानमा हामीलाई सहायता गर्नुभयो, किनकि उहाँको ________ विश्वस्तता सदासर्वदा रहन्छ ।
करारको
पवित्र
विश्‍वस्‍तता
भजनसंग्रह 136:26 — ________ परमेश्वरलाई धन्यवाद देओ, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
बलिदान
स्वर्गका
समुद्रको

← अध्ययनमा फर्कनुहोस्