बाइबलले भक्तिभावको बारेमा के भन्छ? — जग — बाइबल क्विज
तलका प्रत्येक सन्दर्भका लागि, त्यो पदले के सिकाउँछ छान्नुहोस्। तपाईंको स्कोर अन्त्यमा देखिनेछ।
यो श्रेणीबद्ध क्विज हो। तपाईंको मन्त्रालय अनुमोदन प्रमाणपत्रका लागि श्रेय पाउन यो उत्तीर्ण गर्नुहोस्।
२ पत्रुस 1:3 — आफ्नै ________ र सद्गुणद्वारा हामीलाई बोलाउनुहुने परमेश्वरको ज्ञानद्वारा हामीलाई ईश्वरीय शक्तिको जीवन र धार्मिकताको निम्ति आवश्यक पर्ने सबै कुरा दिइएको छ ।
पिता
मालिक
महिमा
२ पत्रुस 1:4 — यी कुराहरूद्वारा उहाँले हामीलाई बहुमूल्य र महान् ________ दिनुभएको छ । तिमीहरू संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर ईश्वरीय स्वभावमा सहभागी हुन सक भनेर उहाँले यस्तो गर्नुभयो ।
कष्टहरू
पापीहरू
प्रतिज्ञाहरू
२ पत्रुस 1:5 — यसैकारण, तिमीहरूको विश्वासद्वारा सद्गुण, सद्गुणद्वारा ________ थप्न सक्दो प्रयत्न गर ।
अनन्त
शरीर
ज्ञान
मत्ती 5:16 — मानिसहरूका बिचमा तिमीहरूको ज्योति यसरी चम्कियोस्, कि तिनीहरूले तिमीहरूका असल कामहरूलाई देखून् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको ________ गरून् ।
प्रशंसा
ढुङ्गा
गिल्ला
रोमी 4:20 — तर परमेश्वरको प्रतिज्ञाका कारण, ________ अविश्वासमा रोकिएनन् । बरु, उनलाई विश्वासमा बलियो बनाइयो र उनले परमेश्वरको प्रशंसा गरे ।
यर्मिया
यूहन्ना
अब्राहाम
यूहन्ना 15:8 — मेरा पिता यसमा ________ तुल्याइनुहुनेछः तिमीहरू धेरै फल फलाउन सक र तिमीहरू मेरा चेलाहरू होओ ।
महिमित
बहुमूल्य
क्षमा
१ कोरिन्थी 6:20 — किनकि तिमीहरू मोल तिरेर किनिएका थियौ । त्यसकारण, तिमीहरूको शरीरमा परमेश्वरलाई महिमा देओ! [टिपोटः केही पुराना प्रतिलिपिहरूमा यस्तो लेखिएको छ] यसकारण तिमीहरूको ________ र आत्मामा परमेश्वरको महिमा गर, जुन परमेश्वरको हो । तर उत्तम प्रतिलिपिहरूमा यो छैन ।
शरीर
प्रचार
ज्ञान
२ पत्रुस 1:8 — यदि यी कुरा तिमीहरूमा छन्, र तिमीहरूमा ________ हुँदै जान्छन् भने प्रभु येशू ख्रीष्टको ज्ञानमा तिमीहरू बाँझो वा निष्फल हुनेछैनौ ।
दोषी
क्रुसमा
प्रशस्त
२ पत्रुस 1:10 — त्यसकारण भाइ हो, आफ्नो बोलावट र चुनाउ ________ गर्नको लागि सक्दो प्रयास गर । तिमीहरूले त्यो गर्यौ भने, तिमीहरू लोट्नेछैनौ ।
उत्साही
niश्चित
निश्चित
२ पत्रुस 1:11 — त्यसकारण, हाम्रा प्रभु येशू ख्रीष्टको ________ राज्यमा प्रवेशको निम्ति तिमीहरूले प्रशस्त अनुमति पाउनेछौ ।
अनन्त
बसिरहेका
गवाही
रोमी 8:29 — किनकि जसलाई उहाँले पहिलेदेखि नै जान्नुहुन्थ्यो, धेरै भाइहरूमध्ये ज्येष्ठ होऊन् भनी उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूप समान हुन ________ नै नियुक्ति गर्नुभयो ।
सेवा
विश्वास
पहिले
१ पत्रुस 2:9 — तर तिमीहरू त चुनिएका वंश, राजकीय पुजारीहरू, पवित्र ________, परमेश्वरका निजी प्रजा हौ । त्यसैले, तिमीहरूलाई अन्धकारबाट बोलाई उहाँको उदेकको ज्योतिमा ल्याउनुहुनेका आश्चर्यकर्महरूको घोषणा गर्न सक ।
जाति
आनन्द
स्वर्गबाट
हिब्रू 6:11-12 — अनि हामी उत्कट इच्छा गर्दछौँ, कि तिमीहरू हरेकले अन्त्यसम्मै आफ्नो भरोसाका निम्ति त्यही ________ निश्चयता देखाओ ।
अन्त्यमा
पूर्ण
दुष्ट
लुका 13:24 — “साँगुरो ________ भएर पस्ने कोसिस गर, किनभने धेरैले प्रयास गर्नेछन्, तर पस्न सक्षम हुनेछैनन् ।
आनन्द
ढोका
स्वर्गदूतले
प्रकाश 19:9 — स्वर्गदूतले मलाई भने, “यो लेखः ‘थुमाको विवाहको ________ निमन्त्रणा गरिएकाहरू धन्यका हुन् ।’ उनले मलाई यो पनि भने, ‘यी परमेश्वरका सत्य वचन हुन् ।’
भोजमा
भोकाएको
अचम्म
लिंक कपी भयो
यो अध्ययनले तपाईंलाई सहयोग गर्यो? तपाईंको छोटो वा पूरा गवाही साझा गर्नुहोस् — तपाईंको कथाले अरू कसैलाई यो साइट भेट्टाउन मदत गर्छ।
आफ्नो प्रगति सुरक्षित गर्नुहोस्
वैकल्पिक। यो साइट प्रयोग गर्न खाता आवश्यक पर्दैन।
फोन बदल्दा वा ब्राउजर खाली गर्दा पनि आफ्नो क्विज स्कोर र प्रमाणपत्र सुरक्षित राख्नुहोस्।
प्रगति पुनर्स्थापना गर्नुहोस्
पुनर्स्थापना गर्दा यस उपकरणको प्रगति बदलिन्छ, र त्यसपछि तपाईंले प्रिन्ट गर्ने कुनै पनि प्रमाणपत्रमा रेकर्डमा भएको नाम नै रहनेछ।



