🌐 Language
'Olelo Hawai'iAfaan Oromoobahasa IndonesiaBelarusianBrezhonegCebuanoChamorroChichewachiShonaChongthuCiyawoDanskDeutschEestiEnglishEspañolEsperantoeʋegbeFrançaisHausaHrvatskiIgboIlocanoItalianoKikuyuKiswahiliKiyombiKreyòl AyisyenLatinaLatviešulietuviųLingálaLugandaMagyarMahasuiMāoriNederlandsNorskPohnpeianPolskiPortuguêsQach’abelRomaniRomânăSanskritSetswanaShqipsrpski jezikSuomiSvenskaTagalogTiếng ViệtTonganTwiTürkçeUyghur tiliYorùbáÍslenskaČeštinaБългарскиРусскийУкраїнськаעבריתاردوالعربيةفارسیكوردی سۆرانیअहिराणी‎नेपालीभद्रवाही‎मराठीमानक हिन्दी‎हरियाणवी‎অসমীয়াবাংলাਪੰਜਾਬੀગુજરાતીଓଡ଼ିଆ‎தமிழ்తెలుగుಕನ್ನಡമലയാളംไทยဗမာἙλληνική中文日本語한국어+ सबै भाषाहरू
See More Jesus
नेपाली

बाइबलले कृपाको बारेमा के भन्छ? — भाग २ — बाइबल क्विज

बाइबल क्विज

बाइबलले कृपाको बारेमा के भन्छ? — भाग २ — बाइबल क्विज

तलका प्रत्येक सन्दर्भका लागि, त्यो पदले के सिकाउँछ छान्नुहोस्। तपाईंको स्कोर अन्त्यमा देखिनेछ।

यो श्रेणीबद्ध क्विज हो। तपाईंको मन्त्रालय अनुमोदन प्रमाणपत्रका लागि श्रेय पाउन यो उत्तीर्ण गर्नुहोस्।

मिका 7:18 — तपाईंझैँ परमेश्वर को छ, जसले पापलाई मेटाउनुहुन्छ, र आफ्नो उत्तराधिकारका बाँकी रहेकाहरूको अपराध ________ गर्नुहुन्छ? उहाँ सदाको निम्ति रिसाउनुहुन्न, किनभने उहाँ आफ्नो करारको विश्वसनीयतामा खुशी हुनुहुन्छ ।
क्रोध
क्षमा
निर्णय
प्रस्थान 34:6 — परमप्रभु तिनको सामु भएर जानुभयो र घोषणा गर्नुभयो, “परमप्रभु, परमप्रभु, परमेश्वर करुणामय र ________, रिस गर्नमा ढिलो अनि करारको विश्वसनीयतामा प्रचुर र भरोसायोग्य हुनुहुन्छ ।
अल्छे
अनुग्रही
बहुमूल्य
भजनसंग्रह 86:15 — तर हे परमप्रभु, तपाईं कृपालु र ________, रिसाउनमा ढिला, करारको विश्वस्तता र भरोसायोग्य गुणमा प्रशस्तका परमेश्वर हुनुहुन्छ ।
अनुग्रही
विद्रोही
अचम्‍मका
नहेम्याह 9:17 — तिनीहरूले सुन्न इन्कार गरे, र तपाईंले तिनीहरूका बिचमा गर्नुभएका आश्चर्यहरूलाई तिनीहरूले विचारै गरेनन् । तर तिनीहरू हठी भए, र तिनीहरूको विद्रोहमा तिनीहरूले आफ्नो दासत्वमा फर्कन एक जना अगुवा नियुक्त गरे । तर तपाईं क्षमाले भरिपूर्ण, ________, दयालु, रिसाउनमा ढिला, अचुक प्रेममा प्रचुर परमेश्वर हुनुहुन्छ । तपाईंले तिनीहरूलाई त्याग्नुभएन ।
विद्रोही
अनुग्रही
विश्‍वासयोग्य
२ कोरिन्थी 1:3 — हाम्रा पिता परमेश्वर येशू ख्रीष्टलाई प्रशंसा भएको होस् । उहाँ दयाका पिता र सबै ________ परमेश्वर हुनुहुन्छ ।
सान्त्वनाका
चाल्नु
पूजा
विलाप 3:22 — परमप्रभुको अचुक प्रेम कहिल्यै समाप्त हुँदैन, र उहाँको ________ कहिल्यै अन्त्य हुँदैन ।
शोक
दया
रिस
भजनसंग्रह 103:8 — परमप्रभु कृपालु र ________ हुनुहुन्छ । उहा धैर्यवान् हुनुहुन्छ । उहाँमा महान् करारको बफादारी छ ।
अनुग्रही
विद्रोही
अचम्‍मका
मिका 7:19 — तपाईंले फेरि हामीमाथि दया देखाउनुहुनेछ । तपाईंले हाम्रा अपराधहरूलाई आफ्ना पाऊमुनि कुल्चनुहुनेछ । तपाईंले हाम्रा सबै पापहरूललाई समुद्रको ________ फ्याँकिदिनुहुनेछ ।
गहिराइमा
डोरी
भाँडो
व्यवस्था 4:31 — किनकि परमप्रभु तिमीहरूका परमेश्वर कृपालु हुनुहुन्छ । उहाँले तिमीहरूलाई ________ छैन न त नष्ट गर्नुहुने छ न तिमीहरूका पिता-पुर्खाहरूसित बाँध्नुभएको करारलाई भुल्नुहुने छ ।
त्याग्नुहुने
लुकाउनुहुनेछ
लेख्
मिका 6:8 — ए मानिस, उहाँले तँलाई जे असल छ त्यो, र तँबाट परमप्रभुले चाहनुभएको कुरा बताउनुभएको छ । ________ काम गर, कृपालाई प्रेम गर, र आफ्ना परमेश्वरसँग नम्र भएर हिँड ।
न्यायपूर्ण
एसावले
द्रूत
होशे 6:6 — किनकि म ________ होइन, विश्वस्तता चाहन्छु, र होमबलिहरूभन्दा धैरे परमेश्वरको ज्ञान भएको चाहन्छु ।
बिहान
समुद्रको
बलिदान
हितोपदेश 3:3 — करारको विश्वसनीयता र भरोसाले तँलाई कहिल्यै नछोडून् । तिनलाई तेरो गलाको वरिपरि सँगसँगै बाँध् । तिनलाई तेरो ________ पाटीमा लेख् ।
हृदयको
सुन्‍ने
क्रोध
हितोपदेश 28:13 — आफ्ना पापहरू लुकाउनेको उन्नति हुने छैन, तर तिनलाई ________ गरी त्याग्नेलाई कृपा देखाइने छ ।
स्वीकार
सुन्‍ने
क्रोध
भजनसंग्रह 51:1 — हे परमेश्वर, तपाईंको करारको विश्वस्तताको कारणले ममाथि दया गर्नुहोस् । तपाईंको असङ्ख्य दयापूर्ण कामहरूको खातिर मेरा ________ मेटिदिनुहोस् ।
तरवारहरू
आश्‍चर्य
अपराधहरू
लुका 18:13 — तर कर ________ मानिसले टाढैबाट उभिएर, स्वर्गतिर पनि नहेरीकन आफ्नो छाती पिट्दै यसो भन्यो, ‘हे परमेश्वर म पापीमाथि कृपालु हुनुहोस् ।’
बालकलाई
सिंहासनमा
उठाउने
हिब्रू 4:16 — तब हामी परमेश्वरको अनुग्रहको सिंहासनमा ________ जाऔँ, ताकि खाँचोको समयमा हामीले कृपा र अनुग्रह पाउन सकौँ ।
धैर्यपूर्वक
साहसपूर्वक
स्पष्‍टसँग
योएल 2:13 — आफ्ना लुगामात्र होइन तर आफ्ना हृदय पनि धुजाधुजा पार, र परमप्रभु आफ्ना परमेश्वरकाहाँ फर्क । किनकि उहाँ ________ र कृपापूर्ण, रिसाउनमा ढिला र करारको विश्वसततामा प्रशस्त हुनुहुन्छ, र दण्डको पिडा दिनबाट उहाँ पर्कन चाहनुहुन्न ।
विद्रोही
अनुग्रही
अचम्‍मका
योना 4:2 — यसैले योनाले परमप्रभुसँग प्रार्थना गरे र यसो भने, “हे परमप्रभु, के म आफ्नो देशमा हुँदा मैले यही कुरा भनेको थिइनँ र? यसकारण म ________ भागेर जाने प्रयत्न गरें, किनभने मलाई थाहा थियो, कि तपाईं अनुग्रही परमेश्वर हुनुहुन्छ, दयाले पूर्ण, रिसाउनमा ढिलो र प्रतिज्ञामा विश्वसनीय हुनुहुन्छ, र तपाईंले विपत्ति पठाउन रोक्नुहुन्छ ।
निनवे
लिब्‍ना
तर्शीशमा
भजनसंग्रह 145:8 — परमप्रभु ________ र कैपालु, रिसमा ढिला र करारको विश्वस्ततामा प्रशस्त हुनुहुन्छ ।
विद्रोही
अचम्‍मका
अनुग्रही
लुका 1:72 — यो उहाँले हाम्रा पुर्खाहरूप्रति ________ प्रकट गर्न र उहाँको पवित्र करारलाई स्मरण गर्नलाई गर्नुभएको छ ।
आदर
कहिल्यै
दया
भजनसंग्रह 23:6 — निश्चय नै, मेरो जीवनका सारा दिन भलाइ र ________ विश्वस्तता मेरो पछि आउनेछ । र परमप्रभुको मन्दिरमा म सधैंभरि वास गर्नेछु ।
करारको
विश्‍वस्‍तता
कष्‍ट

← अध्ययनमा फर्कनुहोस्